वित्तिय संस्थाका ऋण उठाएर फर्कदै गरेका कर्मचारी माथि गोलि प्रहार, ४ लाख रुपैया लुटिए

धरान,१२ जेठ धरान स्थित जीवन विकास लघुवित्त वित्तिय संस्थाका शाखा कार्यलयमा कार्यरत फिल्ड सहायक कर्मचारीलाई गोलि हानी उनको साथबाट करिब ४ लाख रुपैया लुटिएको छ । धरानको वडा नम्बर ५ स्थित साउने टारमा उनलाई ३ जनाको समुहले गोलि प्रहार गरी उनको साथमा रहेको करिब ४ लाख रुपैया लुटिएको हो । जीवन विकास लघुवित्त बित्तिय संस्थाका […]

Continue Reading

ग्रामीण विकास लघुवित्तद्वारा रामपुरमा वित्तीय साक्षरता गोष्ठीे सञ्चालन

पाल्पा,१२ जेठ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रामपुर पाल्पाको आयोजनामा केन्द्र प्रमुख तथा सदस्यहरूका लागी एक दिने वित्तीय साक्षरता तथा छलफल गोष्ठी सम्पन्न भएको छ । पाल्पाको रामपुरमा सम्पन्न भएको उक्त गोष्ठीेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले लघुवित्त, लघुकर्जा र लघुबचतको वारेमा उल्लेख गर्दै नेपालमा लघुवित्त संस्थाहरूको कार्यक्रम, वित्तीय […]

Continue Reading

रामघाट खोलामा माछा गायब

दैलेख,१२ जेठ दैलेखका खोलाहरुमा अवैध रुपमा माछा मार्ने गरेको पाईन्छ । जिल्लाको ठाटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको बिचमा पर्ने रामघाट खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने गरेको छन् ।गत बर्ष दुबै स्थानीय तहले खोलामा करेन्ट लगाएर माछा मारे कार्बाही गर्न भनेर उल्लेख गरेको पाईन्छ । दुबै स्थानीय सरकारले निति,नियम बनाएर पारित गरेको स्थानीयतहका […]

Continue Reading

वीरगञ्ज अभियान प्रभावकारी बन्दै

वीरगञ्ज,१२ जेठ व्यवस्थित सहरका लागि सरकार र नागरिकबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जमा थालिएको ‘व्यवस्थित वीरगञ्ज अभियान’ प्रभावकारी बनेको छ । वीरगञ्जका सार्वजनिक स्थलको सरसफाई, बाटोघाटो, ट्राफिक व्यवस्थापनजस्ता चुस्त बनाउन अभियान थालिएको हो । १० महीनादेखि जारी यो अभियानमा अहिले वीरगञ्ज महानगर, स्थानीय प्रहरी प्रशासन र स्थानीयबासिन्दाको उत्साहजनक सहभागिता देखिएको छ । सधैजसो फोहोरको डङ्गुर […]

Continue Reading

नेपालगञ्जमा प्रतिबन्धित भारतीय खानेतेलको विगविगी

नेपालगञ्ज,१२ जेठ नेपालमा भारतीय खानेतेल प्रतिबन्धित भएपनि नेपाली बजारमा प्रतिबन्धित तेलको खुलमखुला विक्री वितरण हुदै आएको छ । भारतीय तेल नेपाली बजारमा गैरकानुनीरुपमा विक्री वितरण हुन थालेपछि आर्थिक बर्ष ०७४।०७५ सरकारले नै प्रतिबन्ध लगाएको हो । तर नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परिक्षण र चेकजाँच बिना भित्रिरहेका छन् । भारतीय ब्रान्डका चक्र, तुलसी, जय […]

Continue Reading

बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

भक्तपुर,१२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम र योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउन भूमिका खेल्नुपर्ने बताए । बासु माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले पढाई र […]

Continue Reading

मध्यपुरको दिगुटोलमा रक्तदान

भक्तपुर, १२ जेठ  । मध्यपुर थिमी नगरपालिका वडा नं. ५ स्थित दिगुटोलमा शनिवार महिला समूहले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा १५ जना महिलासहित ३१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सोहीस्थानका ४७ वर्षीया धनकेशरी प्रजापतिले १२औं पटक रक्तदान गरेको आयोजकले बताएको छ ।

Continue Reading