गर्भपतनको नाममा छोरीको भ्रुण हत्या बढ्दो 

राजविराज, १ जेठ  छोरा र छोरी समान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठने कार्य भइरहेको छ । भारतमा गर्भ जाँच गर्ने र नेपालमा आएर लुकिछुपी गर्भपतन गराउने चलन बढेको छ । भारतको बिहार, उत्तर प्रदेशसहितको काठमाण्डौ सहरमा गर्भ जाँच […]

Continue Reading

पाल्पामा कफी उत्पादनमा वृद्धि

पाल्पा, १ जेठ पाल्पामा विगत दुई वर्षको अवधीमा कफी उत्पादनमा वृद्धि भएको छ । पाल्पाका कफी कृषकहरुको माग आधारित कार्यक्रम भएकोले उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् । पाल्पामा विगत दुई वर्षदेखि किसानको मागमा आधारित रहेर ब्यूटिफुल कफी नेपालले कार्यक्रम सञ्चालन गरेकोले उत्पादनमा वृद्धि भएको हो । परियोजनाले तानसेनमा वार्षिक समीक्षा गर्दै २ वर्षको अवधीमा […]

Continue Reading

डिप्रोक्सको बाख्रा पालन तालिम

रौतहट, १ जेठ डिप्रोक्स लघुबित बितिय संस्थाले रौतहटको चन्द्रपुरमा बाख्रा पालन तालिम शुरु गरेको छ । आफ्ना ग्राहक सदस्यहरुको क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत बाख्रा पालन तालिम शुरु गरेको हो । सो संस्थाले गठन गरेको समुहका महिला सदस्यलाई तालिम दिइएको हो । सो कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले समय सापेक्ष अनुसार महिलाहरुलाई जीबन उपयोगी […]

Continue Reading

प्यूठानमा स्तनपान कक्ष सञ्चालन

प्यूठान, १ जेठ जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामै पहिलो पटक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयले महिला सेवाग्राहीहरुको आबश्यकतालाई मध्यनजर गरेर स्तनपान कक्ष सञ्चालनमा ल्याएको कार्यालयले जनाएको छ । पछिल्लो समय लैङ्गिक समानताको बिषयमा कुरा उठिरहेको बेला प्रशासन कार्यालयले कार्यालय परिसर भित्रै स्तनपान कक्षको ब्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैहेले बताए । ‘कार्यालय […]

Continue Reading

व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

वीरेन्द्रनगर,१ जेठ महिनाभरी मेहनत गरेर लगाएको खेती तीन महिना खाना पुग्दैन् थियो । आम्दानीको कुनै स्रोत थिएन । गाउँ, घरतिर हातपाखुरा चलाएर मेहनत अनुसारको ज्याला नै नपाउने । घरखर्च चलाउन, पेट पाल्नका लागि भएपनि मुग्लान जानैपर्ने बाध्यता थियो, वीरेन्द्रनगर २ कोलडाँडाका कालिबहादुर अधिकारीलाई । उनी १२ महिनामा दुई महिना मात्रै घर आउथे । वर्षमा दशैतिहार […]

Continue Reading

शिक्षा, सरोकारवालाहरु र स्थानिय निकाय बीच अन्तरक्रिया

– जमुना अधिकारी भक्तपुर,१ जेठ इन्सेक र चाँगुनाराण मानव अधिकार निगरानि समुहदवारा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम चा.न.पा.का नगर प्रमुख श्री सोमप्रसाद मिश्रको प्रमुुख आतिथ्यमा जिल्ला समन्वय समिति भक्तपुरमा आयोजना गरिएको छ । विद्मालय व्यवस्थापन समितिको ध्यान भवन निर्माणमा मात्र जान नहुने जोड दिए । गुणस्तरिय शिक्षाको लागि व्यवस्थापन समितिले हेर्नुपर्ने र भौतिक […]

Continue Reading

सहकारी व्यवस्थापनको लागि चा.न.पा.को प्रयास

–जमुुना अधिकारी भक्तपुर, १ जेठ सरकारको तीन खम्बे अर्थ निति भित्र सहकारी पनि एक भएकोले यसको व्यवस्थापनमा प्रभावकारिता ल्याउन बैशाख १५ गते देखि जेष्ठ १५ सम्म कोपोमिस सफ्टवेयर प्रयोग सम्बन्धि तालिम सहकारी साखाले सञ्चालन गरेको छ । सहकारी शाखाका अधिकृत भुवनहरी अधिकारी ज्युले चा.न.पा.मा सञ्चालित १२२ वटा नै सहकारीलाई १४ वटा गु्रपमा छुट्याएर कोपोमिस तालिम […]

Continue Reading

नगरपालिका द्वारा ट्राइसाइकल

रोसना लैबा भक्तपुुर, १ जेठ ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुुरलाई सफा, स्वच्छ र सुन्दर बनाउन भक्तपुुर नगरपालिकाद्वारा जेठ १ गतेबाट भक्तपुुरको प्रत्येक वडामा ट्राइसाइकलबाट फोहर सङ्कलन कार्य लागू गरिएको छ । ट्राइसाइकलर्माफत सबै वडामा घर–पसल, व्यवसाय, कार्यालयका कुहिने नकुहिने फोहोर अलग अलग सङ्कलन गरिने छ । प्रत्येक वडामा अलग ट्राइसाइकलको बन्दोबस्त गरी एक दिन कुहिने […]

Continue Reading

धानको बिउ वितरण

सर्जिना श्रेष्ठ भक्तपुर १ जेठ भक्तपुर नगरपालिकाद्वारा १ देखि १० वडासम्म वैशाख ३० र ३१ गते धानको बिउ वितरण गरिएको छ । यो नेपाली उत्पादन हो, जसमा खुम्बल ११ र चाइनुन २४२ गरी २ प्रजातीका बिउहरु रहेका छन् । यो प्रतिव्यक्ति ३ किलोका दरले वितरण गरिएको हो । यसका लागि कृषकले आफ्नो नागरिकता र जग्गाको […]

Continue Reading