भनपा–३ मा पाठेघर शिविर

भक्तपुर २९ बैशाख भक्तपुर नगरपालिका ३ वडा कार्यालयको आयोजना तथा जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भनपा–३ तेखापुखुमा महिलाहरुको पाठेघर परिक्षण शिविरको उद्‍घाटन भनपाका उपप्रमुख रजनी जोशीले गरे। कार्यक्रममा प्रमुख अतिथि जोशीले स्वास्थ्य नै ठूलो धन हुने बताउँदै सबैले आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा […]

Continue Reading

भनपा–७ मा आगामी योजनाबारे सुझाव स‌ंकलन

भक्तपुर¸२९ बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कमीसन विना काम नगर्ने प्रवृत्ति, व्यक्तिगत स्वार्थ र सबै कुरामा अरुको भर पर्दा देश आर्थिक रुपले अगाडि बढ्न नसकेको विचार राखे। भक्तपुर नपा वडा नं. ७ को आयोजनामा सम्पन्न वडाको प्रगति विवरण एवम् आगामी योजना सुझाव संकलन तथा प्रबचन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नाराले मात्र देशको विकास नहुने […]

Continue Reading

भनपामा दुई दिने पर्ल्स विश्लेषण तालिम शुरु

भक्तपुर २९ बैशाख भक्तपुर नगरपालिकाद्वारा आयोजित दुई दिने पर्ल्स विश्लेषण तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्ज्वलन गरी उद्‍घाटन गरे। प्रमुख प्रजापतिले सहकारी संस्था व्यक्तिगत भन्दा संस्थागत हितलाई ध्यानमा राखेर पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताए। उनले सहकारी संस्थाहरुले देशको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने र सीपमूलक तालिमहरु संचालन गरेर […]

Continue Reading

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर २९, बैशाख वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरमा शैक्षिक सत्र २०७६ मा पूर्व प्रावि (प्ले ग्रुप) देखि कक्षा नौ सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ । २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन […]

Continue Reading