सल्यान,२२ बेशाख
सल्यानको कालीमाटी गाउपालिका ३ बराढुंगामा रहको टेलिफोन टावरका लागी सौर्य ऊजा जडान गरिएको थिर्यो । यहाँ बिद्युक्तिकरण नहुनु र सौर्य ऊर्जाको क्षमता कम हुँदा घाम लागेको दिनमा मात्रै फोनले नेटवर्क दिने गरेको छ । जसका कारण स्थानियले भरपर्दो रुपमा सञ्चार सेवा उपयोग गर्न पाएका छैनन् ।