अटो चलाएर परिश्रमी युवतीको मासिक ३० हजार आम्दानी

सल्यान ५, जेठ सल्यानका महिलाहरु आयआर्जनका कार्यमा सक्रिय भएका छन् । महिलाले पनि ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गर्दै सल्यानमा महिलाहरुले बिभिन्न ब्यबसाय सञ्चालन गरेका छन् । जसको उदाहरण हुन २० वर्षीया निर्मला कार्की । उनले जिल्लाको बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारमा अटो चलाउदैँ आएकी छिन् । जाजरकोट जिल्लामा घर भई हाल सल्यानको […]

Continue Reading

अण्डाको मूल्य हातै बढ्यो, पतिगोटा कति पर्छ ?

अनुषा भैनात्व भक्तपुर,५ जेठ अण्डाको मूल्य बढे पछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु.२५० तथा मध्यमखालको अण्डा प्रतिके्रट रु.१८० तोकिएकाे छ । यसअघिका ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु.२०० र मध्यमको रु. १३० रहेको […]

Continue Reading

 साना नानीलाई  स्कुलभन्दा घर नै जाती

 अनुषा भैनात्व भक्तपुर, ५ जेठ नयाँ शौक्षिक सत्र शुरू हुँदैछ । आफ्ना सानासाना नानीबाबुलाई विद्यालय पठाउन अभिभावकहरू उत्सुक छन् । तर के बच्चा झोलाभरि किताब बोकेर स्कुल जाने उमेरको भएको हो ? उसको  वृद्धि र विकासका खुराक हुन् ? बच्चालाई विद्यालय भर्ना गर्ने उमेर कुन हो ? सानो उमेरमा स्कुल पठाउँदा  फाइदा धेरै छन् कि […]

Continue Reading

ट्याक्सी चालक जसले वृद्धवृद्धा, र दुखीलाई निशुल्क यात्रा गराउँछन्

अनुषा भैनात्व भक्तपुर, ५ जेठ पोखरा रामबजारका चेत आलेले आफ्नो टयाक्सीमा वृद्धवृद्धा ओसार्न थालेको महिना दिन पुग्यो । उनी वृद्धाश्रममा मात्रै होइन बजारभित्र जहाँ पुर्याउनु परेपनि ९० वर्ष माथिकासँग एक सुक्को लिँदैनन् । वृद्धाश्रममा बस्ने वृद्धवृद्धालाई भने उनी उमेरको हदबन्दी लगाउँदैनन् । टयाक्सी उनको आफ्नै हो । टयाक्सीको अघि र पछि दुबैतिर यिनले लेखेरै टाँसेका […]

Continue Reading