पोखरा महानगरले वडाका टोल,टोलमा सार्वजनिक शौंचालय बनाउने

कास्की, ९ जेठ पोखरा महानगरपालिका वडाहले सार्वजनिक शौचालय बनाउने अभियान थालेका छन् । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि समस्या भोग्न बाध्य भएपछि पोखरा महानगरपालिका वडानम्म्वर २१ ले सार्वजनिक शौंचालय निर्माण अभियानलाइ अगाडि बढाइएको हो । वडाध्यक्ष खगराज आचार्यले यस वर्षदेखि शौंचालय निर्माणको अभियान सुरु भएको र आगामी वर्ष वडाका सबै टोलमा शौंचालय निर्माणको […]

Continue Reading

गर्मीसँगै बाँकेमा फलफुल र चिसोको व्यापार बृद्धि

नेपालगञ्ज, ९ जेठ नेपालको सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो । गर्मी बढेसँगै यहाँका बासिन्दा गर्मी छल्न विभिन्न उपाय अपनाउने गरेका छन् । गर्मीसँगै नेपालगञ्जमा पंखा फ्रिज,लगायतका प्रविधि समेतको माग ह्वातै बढेको छ । स्वास्थ्यका दृष्टिकोणले पनि गर्मीयाममा फलफुल खानु उपयुक्त मानिन्छ । फलफुलले गर्मीयाममा शीतलता प्रदान गर्नुका साथै शरीरलाई चाहिने जति पौष्टिक पदार्थ […]

Continue Reading

निर्माणधिन लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण

वीरेन्द्रनगर,९ जेठ उद्योग स्थापना गर्न कर्णाली प्रदेश सरकारलाई जग्गा उपलव्ध गराउन उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले आग्रह गरेका छन् । विहिवार सुर्खेतमा लघु औद्योगिक ग्राम हस्तान्तरण गर्दे मन्त्री यादवले प्रदेश र स्थानीय सरकारले जग्गा उपलब्ध गराउन आग्रह गरे । औद्योगिक विकासका लागी बाह्य लगानी केन्द्रले भित्राउने बताए । लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण […]

Continue Reading

लेखनाथको बेगनास ताल किनारमा माछा महोत्सव

कास्की,९ जेठ पोखरा महानगरपालिका २७ बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ । सात तालको बगैचा शरहको नामले परिचित लेखनाथ क्षेत्रमा उत्पादन भएका माछाका बिभिन्न परिकारको साथै स्थानीय कला संस्कृति, कृृषि उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेस्यले पाँचौ बेगनास फिस फेष्टिवल तथा कृषि व्यापार मेलाको आयोजना गर्न लागिएको हो । होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथ र […]

Continue Reading

टेम्पोको बिगबिगी न दर्ता न राजस्व

रौतहट, ९ जेठ बिना भन्सार एक दशकदेखि सदरमुकाम गौरमा निर्वाधरुपमा चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको दायरामा ल्याउन सकेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेशकुमार सिन्हाले ०६६ चैत १३ गते आफ्नै अध्यक्षतामा सर्वदलीय बैठक राखी भारतीय टेम्पोहरुलाई बिना भन्सार, बिना रोकतोक यात्रुहरु ओसार […]

Continue Reading

‘दिल्ली टु रारा एडभेन्चर टुर’ प्याकेज शुरु

नेपालगञ्ज,९ जेठ साहसिक यात्रा मन पराउने मध्यमवर्गिय भारतीय पर्यटकलाई लक्षित गरि ‘दिल्ली टु रारा एडभेन्चर टुर’ प्याकेज शुरु गरिएको छ । सन २०२० रारा पर्यटन बर्ष सफल बनाउनको लागि सो प्याकेज शुरु गरिएको हो । मुक्तिनाथ दर्शन र घुमघामको लागि आउने मौसमी पर्यटकमा निर्भर बाँकेको होटल व्यवसायलाई विविधीकरण गर्ने उद्देश्यले दिल्लीदेखि रारासम्मको सात दिने भ्रमण […]

Continue Reading

चितवनको सामुदायिक वनमा आन्तरिक पर्यटकको आकर्षण

चितवन,९ जेठ सामुदायिक वनमा गरिएको पर्यटन पूर्वाधारमा गरिएको स्तरोन्नतति संँगै यहांँका अधिकांश सामुदायिक वनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वच्छ शान्त वातावरणमा प्रकृतिको दृश्यावलोकन, वन्यजन्तु अवलोकनका साथै मनोरञ्जन गर्न सकिने भएकोले यसतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो । चितवनका ज्ञानेश्वर सामुदायिक वन, कुमरोज सामुदायिक वन, कंकाली सामुदायिक वन,वरण्डाभर सामुदायिक वन तथा जलदेवी सामुदायिक […]

Continue Reading

आधुनिक प्रविधितिर राउटेको आर्कषण बढ्दो

दैलेख,९ जेठ कुनै बेला राउटे समुदायले बञ्चरो बाँसुल्लो र छिनोको सहायतले काठका भाँडाकुडा बनाएर गाउँमा अन्न सँग साटेर जीविका चलाउँथे । तर पछिल्लो समय राष्टिय वन सामुदायिकमा हस्तान्तरण भएपछि राउटेलाई जिविका चलाउन कठिनाई भएको छ । सजिलै सँग समुदायले जंगलबाट कुकाठ काट्न पाउँदैन भने अर्कातिर गाउँघरमा प्लास्टिकका भाँडाकुडा भित्रिन थालेपछि राउटे व्यापार व्यवसाय धरापमा परेको […]

Continue Reading

भैरबीमा एम्बुलेन्स सेवा

दैलेख,९ जेठ दैलेख जिल्लाको भैरबी गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाका प्रायः सबै वडाहरुमा बाटोघाटोको सञ्जाल जोडिएको भएपनी प्रयाप्त यातायातका साधनहरुको अभावमा बिरामीहरुको उपचारमा कठिनाइ भोग्नु परेको थियो । गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरि बिरामीहरुको सेवामा खटाएपछी अत्यावश्यक उपचारको अभाबमा हुने कठिनाइबाट जनताहरुले मुक्ती पाउने बिश्वास गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए […]

Continue Reading

प्रमुख प्रजापतिसँग लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रतिनिधिमण्डलको भेट 

भक्तपुर, ९ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडाअध्यक्षको अध्ययन टोलीले नगरपालिकाको सभाकक्षमा भेट गरे । भेटमा सांस्कृतिक नगर र पर्यटन शुल्क तथा स्थानीय तहको कार्यशैलीबारे अनुभव आदानप्रदान गरे । प्रमुख प्रजापतिले वडाध्यक्षहरुको अध्ययन टोलीलाई स्वागत गर्दै भक्तपुर नपाअन्तर्गत विभिन्न पुरातात्विक स्थान, पर्यटन क्षेत्रजस्ता महत्वपूर्ण स्थानहरुमा लिइँदै आएको नगर प्रवेश शुल्क, […]

Continue Reading