फर्निचर उद्योगबाट मासिक ५ लाख आम्दानी

सल्यान १७ बैशाख सल्यानको बागचौर नगरपालिका ३ का हरिलाल डिसीले फर्निचर उद्योग सञ्चालन गरेका छन् । सशस्त्र युद्धको समय देखी नै राजनिति गर्दै आएका उनले अहिले बागचौरमा फर्निचर उद्योग सञ्चालन गरेका छन् । राजनीति गर्दा अन्य पेसा व्यवसाय गर्नु हुँदैन र भ्याउन पनि सकिँदैन भन्ने मान्यतालाई चिर्दै डिसीले फर्निचर उद्योग चलाउँदै आएका छन् । तत्कालीन […]

Continue Reading

जोगबनी किमाथाङ्का सडक

सुनसरी १७ बैशाख मुलुकको व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगबनी–विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तारको ईटहरीमा भएको विवाद समाधान भएको छ । ईटहरी देखि धरान सम्मको ८२ फिटे सडक निर्माणमा अवरोध गरे पछि सडक आयोजना कार्यालय र ईटहरी उपमहानगरपालिकाका स्थानीय बिच ६५ फिटे बाटोमा सहमती बनेको छ । […]

Continue Reading

कालो टोपी (टका टपुली)बनाउनेको भेला

भक्तपुर १६ बैशाख भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपाभित्र कालो टोपी (टका टपुली) बनाउने स्थानीयहरूको भेला गरेको छ ।भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक उत्पादनमा जोड दिई त्यसको मौलिकता जोगाउने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो । उहाँले पर्यटकीय नगर भक्तपुरमा आन्तरिक र बाहुय पर्यटकहरूको आवागमन बढिरहेको बताउनुहुँदै मौलिक वस्तुहरूमा भएको गुणस्तरीयताले त्यसको महत्वलाई बढाउने […]

Continue Reading

लेखासम्बन्धी कर्मचारीहरूको पुनर्ताजगी कार्यक्रम

भक्तपुर १६ वैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार लेखासम्बन्धी नगरपालिकाका कर्मचारीहरूको पुनःताजगी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलनको आवश्यकता भएको र व्यवहारिक रुपमा आएको कठिनाईका समस्या समाधान गर्न तालिमले महत्वपूर्ण योगदान पुरयाउने  बताउनुभयो । शक्तिको भरमा संसार कब्जा गर्ने अमेरिकी साम्राज्यवादी नीति र अमेरिकी व्यापार […]

Continue Reading

मौसम बदलि भएसंँगै इँटा उद्योग बन्द

चितवन १६ बैशाख नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि चितवनमा रहेका सबै इँटा उद्योग बन्द भएका छन् । बिगतका वर्षहरुमा कात्तिकदेखि जेठसम्म उद्योग चल्ने भए पनि यस वर्ष बैशाखमा नै बन्द हुन पुगेका हुन् । मौषममा आएको परिवर्तनका कारण जिल्लाका इँटा उद्योगहरु बन्द भएका हुन् । अघिल्ला वर्षहरुमा जेठको अन्तिम साताबाट मौषम बदली भई […]

Continue Reading

फेवातालमा झण्डा सहित ८० फिटको पार्क

कास्की १६ बैशाख गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब सहित देखिने गरी पार्क निर्माण प्रक्रिया अगाडी बढाएको हो । पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ४ करोडको लागतमा फेवातालको किनारामा […]

Continue Reading

भरतपुरको मालपोत कार्यालयमा विचौलीया हटे, सास्ती हटेन

चितवन १५ बैशाख सेवाग्राहीको सेवा सुविधा र सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालय भित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले सास्ती पाउने गरेको गुनासो गरेका छन । सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेश गर्दा पनि काम सम्पन्न गर्न हप्तौ लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि कार्यालयले बिचौलियालाई कार्यालयभित्र […]

Continue Reading

एकमहिनाका लागि धनगढी बीमानस्थल बन्द

धनगढी १६ बैशाख सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित रुपमा सञ्चालित धनगढी बीमानस्थल एकमहिनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सवै उडानहरु बन्द गरिने बीमानस्थल कार्यालय धनगढीले जनाएको छ । धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई/दुई उडान भर्दै आएका छन् । […]

Continue Reading

सुदुरपश्चिमबासीलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढी १५ बैशाख प्रदेश नं. ५ को सरकारले सुदुरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतवार गरेको पत्रकार सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश ५ सरकारको तर्फबाट […]

Continue Reading

आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ प्रभावकारी वनाइन्छ : गृहमन्त्री थापा

भोजपुर १५ बैशाख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद वनाउने गरि काम गरिने वताउनु भएको छ । मन्त्री थापाले देशभरबाट एक हजार भन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्नका लागि निवेदन आएको भएपनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेकोले अधिकतम ठाउँमा चौकी तथा सेवा केन्द्र स्थापना […]

Continue Reading