संरक्षणको प्रखाईमा दैलेखको मदानताल

दैलेख, १६ जेठ जिल्लाकै ठुलो ताल मदान ताल हाल संरक्षणको प्रखाईमा रहेको छ । आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेपनि यो ताल संरक्षण हुन सकिरहेको छैन् । माथि भर्ता लेक, तल घना जंगल र बीचमा रमणीय मनमोह मदान ताल देख्दा जो कोहिलाई पौडि खेलु–खेलु लागि रहन्छ । बुकी र लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाएको छ […]

Continue Reading

दैलेखको दुल्लुमा अप्टीकल फाईवर जडान

दैलेख, १६ जेठ दैलेखको दुल्लुमा नेपालमै पहिलो पटक १२ किलोमिटर अप्टीकल फाईवर जडान गरिएको छ । सञ्चार र सुचना प्रविधिको क्षेत्रमा महत्वपुर्ण भुमीका प्रदान गर्ने, भन्ने उद्ेश्यले अप्टीकल जडान गरिएको हो । ग्रामीण भेगमा अप्टीकल जडान भएसँगै यहाँका बासिन्दाहरु हर्षित छन् । प्रभावकारी व्रोडव्याण्ड संरचनाको माध्यमले सुचना प्रविधिको विकास कार्यक्रम आइसिडी फोरडी र केडीडीआई फाउन्डेसनले […]

Continue Reading

पाँच लाखमा पहिरन फेसन हाउस सञ्चालनमा

नेपालगञ्ज, १६ जेठ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडानं –४ सल्यानीबङ्गला स्थित चार जना किशोरीद्धारा ५ लाखको लगानीमा पहिरन फेसन हाउसको सञ्चालन गरिएको छ । पछिल्लो अधिकाँश महिला सिप सिकेर आत्मनिर्भर हुन थालेपछि व्यवसाय शुरु गरेको सञ्चालिका श्वेता गुरुङले बताइन् । उनले भनिन,सिप सिकेर व्यवसाय चलाउँदा आफुलाई परनिर्भर हुन परेको छैन । चार जना किशोरीहरुद्वारा संयुक्तरुपमा सञ्चालन […]

Continue Reading