गण्डकी प्रदेश सरकारद्धारा आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्धन गर्न १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक,

कास्की २ जेठ गण्डकी प्रदेश सरकारले प्रदेशको विभिन्न पर्यटकीय गन्तब्यलाई समेटेर १ सय १० वटा नयाँ पर्यटकीय स्थलहरु सार्वजनिक गरेको छ । आन्तरिक पर्यटन बर्ष २०१९ लाई लक्षित गर्दे प्रदेश सरकारले १ सय १० वटा पर्यटकीय स्थलहरु सार्वजनिक गरेको हो । बुधवार सरकारले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्यक जिल्लाका […]

Continue Reading

पर्वतको भूकदेउराली पर्यटकीय नमूना बन्दै

पर्वत,२ जेठ बिश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै रहेको पर्वतको भूकदेउराली गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने अभियानमा स्थानीयबासीहरु जुटेका छन् । चटक्क मिलेको र हिमालको काखमा रहेको गाउँमा पर्यटकहरुलाई स्वागत गर्न स्थानीयले विभिन्न पूर्वाधारहरु निर्माण गरेका छन् । पर्यटकीय गाउँ बनाउने अभियानमा प्रवासमा रहेका भूकबासीले ५० लाख भन्दा बढी सहयोग पठाएका छन् । पर्यटकहरुलाई स्वागतका लागि […]

Continue Reading

जुत्ता सिलाएर जीविका धानै मुस्किल

सिन्धुली,२ जेठ सिन्धुली सदरमुकाममा जुत्ता सिलाएर जीविको पार्जन गर्नेहरुको संख्या ठुलै छ । तर पछिल्लो यो व्यावसाय गर्नेहरुलाई जीवन निर्वाहमै समस्या पर्ने गरेको गुनासो छ । मानिसहरुमा बढ्ेको आर्थीक श्रोतका कारण जुत्ता सिलाएर लगाउनेहरुको संख्यामा कमी आए पछि जीविको पार्जनमा समस्या परेको उनीहरुले बताएका छन । सिन्धुलीको विभिन्न स्थानमा गरेर करिव २ दर्जन व्यक्तिहरु जुत्ता […]

Continue Reading

आवास योजना उपसमितिको अध्यक्ष नगर प्रमुख नै हुनुपर्नेमा जोड 

भक्तपुर,२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौं उपत्यकामा व्यवस्थित सहरको विकास गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । काठमाडौं उपत्यका विकास प्राधिकरणको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकमा बोल्दै प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्थित आवास योजनाको विकास गर्ने अधिकार स्थानीय तहको भएको प्रस्ट उल्लेख भएको हुँदा कुनै व्यक्ति वा कम्पनीलाई स्वीकृति […]

Continue Reading

छात्ती पुनःस्थापना केन्द्र भवनको शिलान्यास

भक्तपुर,२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ९ च्याम्हासिंहमा छात्ती पुनःस्थापना केन्द्र  भवनको बिहीबार एक समारोहबीच शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरमा श्वासप्रश्वास (दम) सम्बन्धी रोगका बिरामीहरुलाई फिजियोथेरापी विधिमार्फत उपचार गर्ने पहिलो छात्ती पुनःस्थापना केन्द्र भक्तपुरमा सञ्चालन हुनु खुसीको विषय भएको बताउँदै यस वर्षभित्र उक्त भवन निर्माण सम्पन्न […]

Continue Reading

भक्तपुर नगरपालिकाद्वारा १०८ रोपनी जग्गामा वृक्षारोपण

भक्तपुर, १ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा बुधबार वृक्षारोपण गरे । भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाई कार्यक्रमअन्तर्गत भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, नपली सृजना सेवा समाजका महिला प्रतिनिधि, विभिन्न विद्यालय, सल्लाघारीका टोलबासीलगायतको सक्रिय सहभागिता उक्त क्षेत्रमा सरसफाइ र वृक्षारोपण भएको हो । कार्यक्रममा […]

Continue Reading

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्‌घाटन

भक्तपुर, २ जेठ मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्‌घाटनका केही झलकहरु

Continue Reading