भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको २ वर्ष

भक्तपुर, ८ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संविधानमा भएका कमी कमजोरी र त्रुटिहरुबारे सत्तापक्षकै सांसदहरुले विरोध गर्नु निन्दनीय विषय भएको बताउँदै शासक दलका नेताहरुमा राजनीतिक र सैद्धान्तिक विषयमा ध्यान नपुगेको स्पष्ट भएको बताए । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको २ वर्ष कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि उदाहरणीय कार्य […]

Continue Reading

चाँगुनारायण नगरपालिकाद्धारा महिला लाक्षित ड्राइभिङ तालिम

रोसना लैबा भक्तपुर ८ जेठ नगरपालिकामा महिलाका विकासका लागि महिला लक्षित रकम छुत्याएको हुन्छ । चाँगुनारायण नगरपालिका उपमेयर बिना बास्तोलाका प्रमुख अतिथ्यमा महिला लाक्षित ड्राइभिङ तालिमका उद्घाटन भएको थियो । महिला लक्षित रकमको सदुपयोग गर्न सकिएमा महिलाका क्षमता बृद्धि हुने र साथसाथै आत्मनिर्भर हुनसक्छन् । महिला लक्षित रकम प्रयोग गरी चाँगुनारायण नगरपालिकाले छोटो अवधिका तालिम […]

Continue Reading