बाँकेमा प्रदेश सरकारको १६ प्रतिशत, संघिय सरकारको ६२ प्रतिशत पुँजीगत खर्च

नेपालगञ्ज, ७ जेठ यहाँको जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये १० महिनामा २६ प्रतिशत बजेट मात्र खर्च भएको छ भने विकास खर्चमा १६ प्रतिशत खर्च भएको छ । चालु आर्थिक बर्ष ०७५।०७६ का लागि प्रदेश सरकारले १ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पूजिगत तर्फ प्रदेश सरकारले विनियोजन गरेको १ […]

Continue Reading

सुदूरपश्चिमको अर्थतन्त्र दुई खर्व २१ अर्व मात्रै

धनगढी,७ जेठ केन्द्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७५/०७६ मा सुदूरपश्चिमको अर्थतन्त्र दुई खर्व २१ अर्व मात्रै भएको तथ्यांक सार्वजनिक गरेको छ । पहिलो पटक विभागले प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक धनगढीमा मंगलवार सार्वजनिक गर्दै यो प्रदेशको अर्थतन्त्र दुई खर्व २० अर्व ९५ करोड रहेको जानकारी गराएको हो । प्रदेशको अर्थतन्त्रको आकार बढाउन ठोसठोस क्षेत्रमा लगानीको वातावरण […]

Continue Reading

सडक निर्माण कार्यमा ढिलाई

रुकुम,७ जेठ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट क्षेत्र भित्रको सडक निर्माण कार्य ढिलाई भएको स्थानीयले गुनासो गरेका छन् । मुसीकोट नगरपालिका १ स्थित कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झण्डै एक किलोमिटर सडकको स्तरोन्नतिको काममा ढिलाई भएको हो । सघन सहरी विकास कार्यक्रम अन्तर्गत खलंगा बजारको मुख्य सडकमा पार्किङ टायल बिछ्याएर स्तरोन्नति काम सुरु गरिएको झण्डै तीन महिना वितेको […]

Continue Reading

भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

भक्तपुर,७ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरे । कार्यक्रममा बोल्दैै अध्यक्ष रोहितले बहुसंख्यक जनताको हितमा नगरपालिकाले आफ्नो गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिदै उपभोक्ता समितिमा काम गर्नेहरूलाई हिसाबकिताब राख्ने विधि र खरिद ऐनबारे शिक्षित बनाई समितिमा बसेर काम गर्न प्रोत्साहित […]

Continue Reading

केदारनाथ मन्दिर उद्घाटन

भक्तपुर, ७ जेठ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मंगलवार भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको उद्घाटन गरेको छ । २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षतिग्रस्त केदारनाथ मन्दिरको उद्घाटन समारोहमा बोल्दै सांसद सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणाको माग गर्दै उपत्यका मूर्त र अमूर्त […]

Continue Reading

कालोपत्र गरेको चौथो दिनमै मालपोतमा दुर्घटना

भक्तपुर, ७ जेठ भक्तपुरको दुगुरेस्थित मालपोत चारदोबाटोमा कालोपत्र गरेको चौथो दिन सोमवार बिहान ८ बजे गाडीले मोटरसाइकललाई ठोक्काएर दुर्घटना भएको छ । रत्नपार्क रुटमा चल्ने बा४ख५७४५ नं. को यात्रुवाहक गाडी कमलविनायकबाट ब्रह्मायणी जानेक्रममा भक्तपुर त्रिपुरासुन्दरीस्थित बस्ने दिपक बल्ल सवार भएको मोटरसाइकललाई ठक्कर दिएपछि उक्त घटना भएको हो । उक्त गाडीले दिपक बल्लसहित विदेक चियापसलभित्र बसेका […]

Continue Reading

काठमाडौं उपत्यकालाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने

काठमाडौं, ७ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नियन्त्रित संघीयता आफूहरुलाई स्वीकार्य नभएको र विकास निर्माणका सबै जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताउँदै केन्द्र र प्रदेश सरकारले नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा सोमवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रजापतिले उपत्यकाका सम्पदाहरुको संरक्षण गरी काठमाडौं उपत्यकालाई सांस्कृतिक […]

Continue Reading