अक्षय तृतीयाका दिन डोलेश्वर मन्दिर खुल्ला

भक्तपुर २४ बैशाख वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा हिजो अक्षय तृतीयाका दिन खुल्ला गरिएको थियो । अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको थियो । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय […]

Continue Reading