ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास

भक्तपुर, २० वैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ मा अवस्थित ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर, पाटी, पौवा, पोखरी, शिवालय आदिको संरक्षणका कामहरू भइरहेको बताउनुुहुँदै भक्तपुरको विकास निर्माणमा स्थानीय जनताको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।भक्तपुरका जनताको साथ र […]

Continue Reading

सृजना नगरका ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम

भक्तपुर २० वैशाख इशानेश्वर मन्दिर क्षेत्र विकास तथा संरक्षण उपभोक्ता समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. १सृृृृजनानगरको इशानेश्वर मन्दिर प्रागणमा मातातीर्थ औंसीको अवसर शुक्रबार ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम सम्पन्न भयो । ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यले कर्मचारीहरुलाई जस्तै कानुन बनाएर मजदुर–किसानहरुको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने बताए । कर्मचारीहरुले राज्यको […]

Continue Reading

बर्षापछि नेपालगञ्जबासीलाई राहत

नेपालगञ्ज २० बैशाख पछिल्लो हप्तादेखि बढेको गर्मीका कारण आजित भएका नेपालगञ्जबासीलाई बर्षापछि राहत मिलेको छ । गर्मीका कारण दैनिक काम छोड्न बाध्यता भएका मजदुरहरु शुक्रबार विहान ४ बजे परेको पानीपछि धमाधम काम गर्न थालेका छन् । गर्मिले गर्दा नेपालगन्जबासीको दिनचर्या अस्तब्यस्त बनेको थियो । शुक्रबार विहान मौसम बदलीभई मेघगर्जनसहित हलुका वर्षा हुदाँ नेपालगञ्जमा शितलता छाएको […]

Continue Reading

शनिवारबाट नेपाल भारत सिमा नाका बन्द हुने

नेपालगञ्ज २० बैशाख शनिवार देखी बाँकेको जमुनाहा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनका लागि शनिवार बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द हुने भएको हो । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका भोली बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द गरिने छ । जिल्ला […]

Continue Reading

तीन दिने अगरवती (धुप) बनाउने तालिम आयोजना 

राजविराज, २० वैशाख गरिब र एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यहाँ तीन दिने अगरवती (धुप) बनाउने तालिम आयोजना गरिएको छ । नगरपापलिका क्षेत्रका एकल महिला र विपन्न महिलालाई आय आर्जनको श्रोत जुटाउन तालिम सहयोगी हुने आयोजक सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्च सप्तरीको विश्वास छ ।स्थानीय स्तरमै उपलब्ध वस्तुहरुको प्रयोग गरेर लामखुट्टे धपाउने र […]

Continue Reading

बिबादले खानेपानी आयोजना अलपत्र

महोत्तरी २० बैशाख महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि स्थानीय दुखि छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका […]

Continue Reading

बर्षेनी बजेट फ्रिज : कामको नाममा झार टार्दै

दैलेख २० वैशाख नयाँ सहर आयोजनाको काम ९ वर्षदेखि जग्गा विवादमै अल्झिँदा हाल सम्म २० प्रतिशत पनि हुँन सकेको छैन्  । नेपालका १० वटा सहर मध्ये दैलेखको राकम कर्णालीमा आर्थिक वर्ष २०६६/६७ देखि काम थालिएको आयोजनामा बजेट बर्षेनी फ्रिज हुँने गरेको छ । कर्णाली प्रदेशकै मुख्य केन्द्रविन्दुको रुपमा रहेको राकम कर्णालीको जग्गा एकीकरण आयोजना अन्तर्गत […]

Continue Reading