भक्तपुर बचतमा एक हप्ते समाचार लेखन तालिम शुरू

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा एक हप्ते समाचार लेखन तथा सम्पादन तालिम आइतबार शुरु भएको छ । तालिमको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार एवं मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले तालिमपश्चात सबै प्रशिक्षार्थी सक्षम भइ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले पत्रकारिताभित्र वर्गीय […]

Continue Reading

हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य शुभारम्भ

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ चैत भक्तपुर नपा वडा नं. ७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शुभारम्भ भयो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नपा वडा नं. ७ को संयोजनमा निर्माण हुने कार्य उक्त प्रशोधन केन्द्र निर्माणको शुभारम्भ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल […]

Continue Reading

वागीश्वरीका विद्यँर्थीबीच प्रेसिस राइटिङ र एकेडेमिक राइटिङ सम्बन्धी अभिमुखीकरण

न्यूज अपडेट, संवाददाता भक्तपुर, १३ चैत वागीश्वरी कलेजमा स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रीत गरी प्रेसिस लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चैत १२ गते शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यँर्थीहरुले सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतारी समाजलाई सकारात्मक योगदान दिन सकेमात्र सार्थकता हुने चर्चा गर्दै हरेक सिकाई अर्थपूर्ण हुने र […]

Continue Reading

यस्तो छ नेपाल र चीनबीच भएको ९ बुँदे समझदारीमा स्वास्थ्यका विषय

न्यूज अपडेट संवाददाता काठमाडाैँं, १३ चैत  नेपाल र चीनका बीचमा विभिन्न ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। शनिबार नेपाल र चीनका परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डस्तरीय वार्ताका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। ९ बुँदे समझदारीपत्रमा स्वास्थ्यका विषय पनि रहेको छ। जसमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने, खोप हस्तान्तरण र मर्मत सम्भार […]

Continue Reading