दुई करोड ५४ लाखमा बनाए भक्तपुरको रानीपोखरी, साँझ दीपावली

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ फागुन भक्तपुरको दुधपाटीस्थित धेरै वर्ष पहिलेदेखि विरेन्द्र सैनिक महाविद्यालयले कब्जामा लिइराखेको न्हू पुखु (रानी पोखरी)को मंगलबार एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उद्घाटन गरेको छ । चार करोड ४१ लाख लगत इस्टमेट रहेको उक्त पोखरीमा २२ टोलीका आठ सय चौरासी जनाले जनश्रमदान गरेका कारण दुई करोड ५४ […]

Continue Reading

एमसीसी सम्झौताविरुद्ध नेमकिपाको सङ्घर्ष चालु,  एमसीसी सम्झौता पारित गर्न देउवा सरकार बनेको पुष्टि

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ फागुन नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताविरूद्ध सङ्घर्षको कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबार संसद्बाट शासक दलले जनभावनाविपरीत सम्झौता अनुमोदन गरेपछि त्यसबारे जनतालाई सचेत बनाउन नेमकिपाले अभियान र साम्राज्यवादविरोधी सङ्घर्षलाई जारी गर्ने भएको छ । नेमकिपाले दुई वर्षभन्दा पहिलेदेखि संसद् र सडकमा लगातार एमसीसी सम्झौताविरूद्ध सङ्घर्ष गर्दै आएको छ । […]

Continue Reading