देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट चलाउन राष्ट्रिय प्रेषण केन्द्र स्थापना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ चैत मन्त्रालयले केन्द्रका लागि माग्यो एचए र नर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन गर्ने भएको छ। मन्त्रायले यसका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी गरेको छ। मन्त्रालयले उक्त निर्देशिका अनुसार नै एकद्वार प्रणालीबाट एम्बुलेन्स परिचालन गर्न एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र समेत […]

Continue Reading