यूट्युबमा डेब्यू गर्दै राजेश हमाल भन्छन्, ‘काठमाडौंको मेयर बन्नु पर्छ कि क्या हो ?’

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ फागुन एक समय नेपाली फिल्ममा एकलौटी हालिमुहाली गरेका सुपरस्टार राजेश हमाल विगत चार वर्षदेखि पर्दामा देखिएका छैनन् । तर, फिल्ममा काम नगरे पनि उनको व्यस्तता करिअरको उचाइँमा रहँदाको भन्दा कम छैन । वर्षभरी नै हमाल देश तथा विदेशमा हुने कार्यक्रम, विभिन्न कम्पनीको ब्रान्ड इन्डोर्समेन्ट, उद्घाटन, म्यूजिक भिडियो, टेलिभिजन शो लगायतमा […]

Continue Reading

आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आधारभूत तह विद्यार्थीहरुको शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन नगरपालिकाले समय समयमा आर्थिक तथा भौतिक सहयोगकाको क्रम जारी रहेको बताए । […]

Continue Reading

भक्तपुरका पसल व्यवसायीहरुको भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा बिहीबार भक्तपुरका पसल व्यवसायीहरुको भेला सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले कानुनको अज्ञानता क्षम्य नहुने बताउँदै नगरबासीहरुको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले नमुना र उदाहरणीय कार्य गर्न सम्भव भएको बताए । उनले शिक्षा, स्थास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा भक्तपुर हाल नमुनाको रुपमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ फागुन पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। पछिल्लो […]

Continue Reading