श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने श्रममन्त्रीको प्रतिबद्धता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने प्रतिबद्धता  व्यक्त गरेका छन्। स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुसँग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र […]

Continue Reading