नेता बिजुक्छेँद्वारा गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. ७ स्थित गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गरे । शनिबार आयोजित एक समारोहबीच नेता बिजुक्छेँले गय् भिंद्यो हनुमन्त्ते पुल उद्घाटन गर्दै शिलापत्र अनावरण पनि गरेको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत […]

Continue Reading

१४औं स्थापना दिवसको अवसरमा शुभदीप बचतको रक्तदान सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ फागुन भक्तपुर देगईनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको चौधौ स्थापना दिवसको अवसरमा शनिवार संस्थाकै प्राङ्गण देगइनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष श्याम कृष्ण प्रजापतिले रक्तदान गरी शुभारम्भ गरेको उक्त कार्यक्रममा महिला तीन जना र पुरुष २१ जना गरी जम्मा २४ […]

Continue Reading

के युरोपमाथि संरा अमेरिकाले फेरि जित्ला ?

राधिका देसाइ सीजीटीएन, २१ फागुन रूसविरुद्ध युरोपेली सङ्घले थोपरेको नाकाबन्दीलाई समर्थन गरेर स्वीट्जरल्यान्डले द्वन्द्व र लडाइँमा तटस्थताको आफ्नो शताब्दियौँ पुरानो नीति बदलेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका धनी समर्थकहरूमाथि ठिँगुरो लगाएर मस्कोलाई अस्थिर बनाउने संरा अमेरिकाको लक्ष्यलाई स्वीट्जरल्यान्डको यो निर्णयले टेवा पुर्‍याएको छ । स्वीट्जरल्यान्डको यो निर्णयले त्यहीँ दर्ता रहेको नोर्ड स्ट्रीम द्वितीय पाइपलाइनमाथि […]

Continue Reading