कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि २५ सम्म

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ चैत कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट शुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। परीक्षा समय : बिहान ११ बजेदेखि […]

Continue Reading

४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ५ चैत पछिल्लो  २४ घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ९ सय ९३ पीसीआर नमुना परीक्षण गर्दा ८ र २ […]

Continue Reading

भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्र उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ चैत भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको शुक्रबार साँझ […]

Continue Reading

वागीश्वरी मावि/कलेजको वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ चैत २१औं शताब्दीको प्रतिस्पर्धी विद्यार्थी तयार गर्नु आजको आवश्यकता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार एक समारोहबीच कमलविनायक बैंक्विटमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे। सो अवसरमा उनले बागीश्वरी मा.वि.को स्मारिका र कलेजको जर्नलको […]

Continue Reading