ब्रतबन्धबाट जोगिएको रकम ख्वप अस्पतालमा स्वास्थ्य सामाग्री खरिदको लागि सहयोग

न्यूज अपडेट संवाददाता भक्तपुर, २ चैत भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा स्वास्थ्य सामाग्रीहरु, ह्वील चेयर र आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि आर्थिक सहयोग रु.१ लाख ५१ हजार ५ सय १ रुपैयाँ प्राप्त भएको छ । भक्तपुर नपा वडा नं. ९ का निवासी रामप्रसाद प्रजापतिले आफ्नो छोरा नुग एन्जेल प्रजापतिको ब्रतबन्धको अवसरमा उक्त सहयोग रकम भक्तपुर […]

Continue Reading