दतात्रयमा नगरव्यापी कसिमला पाय् प्रतियोगिता सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ चैत भक्तपुर नगरपालिका ९ वडा खेलकूद समितिको आयोजनामा भक्तपुर नगर व्यापी कसिमला पाय् प्रतियोगिता दतात्रयमा बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कृतहरुलाई पुरस्कार वितरण गर्दै भक्तपुरलाई विश्वकै उत्कृष्ट बनाउन निरन्तर लागीपरेको बताए । उनले शिक्षा, स्वास्थ्य, कला, संस्कृतिजस्ता सम्पूर्ण क्षेत्रमा भक्तपुरका जनता […]

Continue Reading

प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ उद्घाटन

न्यूजअपडेट, संवाददाता भक्तपुर, ९ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २०७८ चैत्र ९ देखि १२ गते सम्म हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को बुधबार लिबालीको कभर्ड हलमा एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । कार्यक्रमका बोल्दै प्रमुख अतिथि प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा सम्पदाका मोडलहरु अवलोकन

न्यूजअपडेट, संवाददाता भक्चपुर, ९ चैत भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका आर्किटेक्चर र सिभिल विभागका विद्यार्थीहरुले बनाएको सम्पदाका मोडलहरु अवलोकन गर्दै नगर प्रमुख प्रजापति    

Continue Reading

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

न्यूजअपेट, संवाददाता भक्तपुर, ९ चैत नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरुसँग बैठक सम्पन्न भयो । बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले विगतका तुलनामा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै आएको बताउदै जात्रासित सम्बन्धित सरोकारवालाहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरे निर्धारित समयभित्र जात्रा शान्तिपूर्ण ढंगले […]

Continue Reading