रुस र चीनविरुद्ध दुईतर्फी लडाइँको तयारीमा संरा अमेरिका

न्यूज अपडेट संवाददाता एजेन्सी, २३ फागुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दोनेत्स्क र लुहान्स्क जनगणतन्त्रलाई गत फेब्रुअरीमा मान्यता दिने घोषणा गरे । यो घोषणाले पूर्वी युक्रेनमा तनाव अझै बढ्ने सङ्केत गरेको छ । संरा अमेरिकाको विदेश नीतिले खास चाहेको कुरा पनि ठीक यही हो । तीन दिनअघि ‘फरेन पोलिसी’ पत्रिकाको वेभसाइटमा एउटा लेख छापिएको थियो । […]

Continue Reading

लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा कम

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ फागुन नेपालमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या सय भन्दा तल झरेको छ। पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि आइतबार ६८ जनामा कोरोना सक्रमण भएको थियो भने शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा  ८६३८ नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना देखिएको हो। […]

Continue Reading

ललितपुर मृत्यु प्रकरण: पाँचै जनाको निस्सासिएर मृत्यु भएको आशंका

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ फागुन ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ। महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, […]

Continue Reading