भ्याली बोर्डका सदस्यहरुबाट सिस्नेरी खानेपानी आयोजनाको स्थलगत अवलोकन

न्यूज अपडेट संवाददाता काठमाडौं, ८ चैत काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरुले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गरेको छ । भ्याली बोर्डका अध्यक्ष तथा काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानपाका अध्यक्ष चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर […]

Continue Reading

सबस्टेसनका लागि किनेको जग्गा खाली गर्न एमसीए नेपालको सूचना जारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ चैत रातमाटेमा बन्ने सबस्टेसनको प्रारम्भिक नक्सा । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली गराउन अनुरोध गरेको छ । नामसारी समेत भइसकेको उक्त जग्गा ३५ दिनभित्र खाली गर्न जग्गा धनीलाई एमसीए नेपालले अनुरोध गरेको हो । अब सो जग्गामा घेराबारा […]

Continue Reading

थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ चैत नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६५९४ नमुना मरीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४८१ संक्रमणमुक्त भएका छन्।

Continue Reading