भक्तपुरकाे बागरेमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन शव फेला परेको टहरो भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको हो । घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा मुपुज्व गणेश मन्दिर उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण मंगलबार गरे । कार्यक्रममा उनले मुपुज्व टोल सुधारको पहल, भक्तपुर नपा र स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगमा गणेश मन्दिर पुनःनिर्माण भएको खुशी व्यक्त गर्दै पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् […]

Continue Reading

वागीश्वरीमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ फागुन नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज वागीश्वरी इकाई समितिको संयुक्त आयोजनामा मंगलवार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोज राज गोसाईले पुँजीवादी व्यवस्थामा भन्दा समाजवादी व्यवस्थामा हरेक क्षेत्रमा महिलाको हक अधिकार सुनिश्चित रहेको स्पष्ट पारे । हामीले […]

Continue Reading