चैतमा निक्षेपको ब्याजदर नबढ्ने, चैतमा पनि बैंकहरूकाे अधिकतम ब्याजदर ११.०३ प्रतिशत हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० फागुन चैत महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरु सहमत देखिएका छन्। सबै वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गर्ने भएका छन्। ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि आइतबारसम्म वाणिज्य बैंक र […]

Continue Reading

कोरोनाबाट तीन दिनदेखि शून्य मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० फागुन नेपालमा लगातार तीन दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। कोरोना संक्रमणदर दैनिक घटिरहँदा मृत्यु हुनेको संख्या पनि घटेको हो। शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५० जना संक्रमितको मृत्यु भइसकेको छ। यसअघि शुक्रबार एक […]

Continue Reading

सत्यमोहन जोशीले भने- म १०३ वर्षसम्म बाँच्नुको रहस्य अनुसन्धान होस् भनेर मरणोपरान्त शरीर दानको निर्णय गरेँ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० फागुन शताब्दी पुरुष सत्यमोहन जोशीले आफू १०३ वर्षसम्म बाँच्नुको रहस्य के हो भन्ने विषयमा अनुसन्धान हुन सकोस् भनेर मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेको बताएका छन्। सप्ताहव्यापी मिर्गौला दिवस कार्यक्रमको समापनका अवसरमा सोमबार किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा जोशीले आफ्नो र श्रीमतीको शरीर मरोणपरान्त किस्ट मेडिकल कलेजलाई […]

Continue Reading