नगरव्यापी पछिमा बाजा प्रतियोगितामा ३३ टोलीको सहभागीता

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ फागुन पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नाराका साथ भक्तपुर नपाको आयोजनामा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा भएको नगरव्यापी पछिमा बाजा प्रतियोगिता २०७८ को उद्घाटन भयो । प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपु नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको थियो । उद्घाटन […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। १८९ जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय […]

Continue Reading