एमसीसी परियोजनाः २ लाख रुख काट्ने, २४ सय रोपनी जग्गा अधिग्रहण गर्ने यस्तो छ तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० फागुन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले निर्माण गर्ने प्रसारणलाइन परियोजनाका लागि २ लाख रुख काट्नुपर्ने तथा साढे २४ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ। ३ वटा सबस्टेसनसहित ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्दा वन, कृषियोग्य जमिन र सर्वसाधारणको जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो। अमेरिकाको ५० करोड अमेरिकी डलर […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० फागुन सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै […]

Continue Reading