सिराहा गोलबजार नपाका जनप्रतिनिधि भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ चैत सिराहा जिल्ला गोलबजार नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १६ जना जनप्रतिनिधिसहितको टोलीले सोमबार भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जनप्रतिनिधिहरुसँग गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार भेट गरेको हो । भेटमा उनीहरुबीच भक्तपुर नपाबाट सञ्चालित कलेजहरू, ख्वप अस्पताल र सम्पन्न […]

Continue Reading

आफ्ना सन्तानलाई राजनीतिबाट टाढा राख्ने अभिभावकलाई अनुरोध

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ चैत आजका शासक दलका नेताहरू र सरकारी पदमा बसेका प्रम र मन्त्रीहरू, मन्त्रालय, आयोग, अदालत, बैङ्किङ क्षेत्र, प्राधिकरण आदि सरकारी र अर्ध–सरकारी जिम्मेवार संस्थाका पदाधिकारीहरू त हिजोका अभिभावक र शिक्षकहरूबाटै पालित–पोषित, दीक्षित र शिक्षित व्यक्तिहरू नै हुन् । समाजमा आज भइरहेको भ्रष्टाचार, ठगी, तस्करी, कालाबजारी, कर छली, सार्वजनिक सम्पत्तिको गलत […]

Continue Reading