बागमतीका ६ जिल्लामा बर्डफ्लु, संक्रमण फैलन नदिन उच्च सतर्कता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० चैत बागमती प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ। हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको कृषि तथा पशुपक्ष विकास मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ। प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा […]

Continue Reading