चीनमा पुनः कोरोना संक्रमण बढ्न थाल्यो

न्यूज अपडेट काठमाडाैं, २९ फागुन चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमिता व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्यअधिकारीले बताएका छन्। चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँ गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र […]

Continue Reading

भक्तपुरमा बर्डफ्लु भेटिएपछि साँगामा उच्च सतर्कता

न्यूज अपडेट भक्तपुर, २९ फागुन  छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ। उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, “छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि […]

Continue Reading