केशचन्द्र महाविहार र यम्पी विहारबाट हराएको मूर्ति र टुँडाल नेपालमै फिर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ फागुन इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी विहारबाट हराएको मूलढोकामाथिको तोरण आकृति न्युयोर्कको रुबिन म्युजियमबाट नेपालमै फिर्ता ल्याइएकाे छ। विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत […]

Continue Reading

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ फागुन सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै […]

Continue Reading