अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १ चैत्र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा मंगलबार रिबन काटेर र शिलापत्र अनावरण गरी उद्घाटन गरे । सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि महत्वपूर्ण […]

Continue Reading