कीर्तिपुर र टोखा नगरपालिकामा उम्मेदवार परिचयात्मक कार्यक्रम

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ बैशाख नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगरपालिका निर्वाचन परिचालन समितिको आयोजनामा बिहीबार उम्मेदवार परिचयात्मक कार्यक्रम भयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले निर्वाचन सिद्धान्त, नीति र व्यवहारको लडाइँ भएको विचार राख्नुभयो । उहाँले नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीजस्ता शासक पार्टीहरूले घोषणापत्रलाई देखाउने दाँतको रूपमा प्रयोग गर्दै […]

Continue Reading

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

न्यूज अपडेट संवाददाताकाठमाडाैं, १५ बैशाख सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा […]

Continue Reading

चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने

न्यूज अपडेट संवाददाताकाठमाडाैं, १४ बैशाख वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन्। निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएको जनाइएको छ । ती संस्थाबाट २० हजारभन्दा बढी पर्यवेक्षक चुनावमा खट्दै छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ६८ संस्थाका २० हजारभन्दा बढीले […]

Continue Reading

देशका विभिन्न स्थानीय तहमा नेमकिपाद्वारा उम्मेदवारी दर्ता

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ बैशाख भरतपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवालले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार पनि मनोनयन दर्ता गर्दै छ । आइतबार ११ बजे मेयरमा उम्मेदवारी दर्ता गराएका दुवालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली रहनुभएको छ । हरिप्रसाद […]

Continue Reading

कैलालीको मुक्तकमैया शिविरमा भीषण आगलागी

न्यूज अपडेट संवाददाता धनगढी, ११ बैशाख कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए ।उनका अनुसार दमकल, […]

Continue Reading

चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु

न्यूज अपडेट संवाददाता चितवन, ९ बैशाख  चितवनमा तीनदिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको छन्। सो अवसरमा बोल्दै उनले मेडिकल सिटीका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्तरगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने […]

Continue Reading

निर्वाचन जनताको एउटा गम्भीर परीक्षा

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ बैशाख केही दिनअगाडि सत्ता गठबन्धनमा रहेको एउटा पार्टीका एकजना प्रभावशाली नेताले स्थानीय तहको आसन्न निर्वाचन सार्न सकिने विचार राखे । यसको प्रतिक्रियामा प्रमुख निर्वाचन आयुक्तले निर्वाचन नभए देश गम्भीर दुर्घटनामा जाने चेतावनी दिए । निर्वाचन सार्ने कुरा किन आयो ? के यो कुरा सत्ता गठबन्धनको एक नेताको दिमागमा त्यत्तिकै आएको […]

Continue Reading

भारत र चीनसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ८ बैशाख भारत र चीनमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सीमानाकास्थित स्थलमार्ग र हवाइ मार्गका  हेल्थ डेस्कमा कडाई गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार विज्ञप्तिमार्फत भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र  छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन […]

Continue Reading

ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई

न्यूज अपडेट भक्तपुर, ८ बैशाख भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भयो । नगर प्रमुख एवं ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबैले ख्वप अस्पताललाई यथासिघ्र सय शैया क्षमतामा सुविधा सम्पन्न बनाइनु पर्नेमा जोड दिनु भएको थियो […]

Continue Reading

सर्वोच्चको आदेश : कानुन नबनाई ढुंगा, गिटी निकासी नगर्नू

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ बैशाख सर्वोच्च अदालतले कानुन नबनाई ढुंगा, गिटी र बालुवा निकासी नगर्न सरकारलाई आदेश दिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गिटी, ढुंगा, बालुवा निकासी गर्ने व्यवस्था राखेपछि त्यसको विरोधमा अधिवक्ता शैलेन्द्र अम्बेडकरसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासले बुधबार फैसला […]

Continue Reading