कोरोना संक्रमण दुई अंकमा, दुई जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ फागुन पालमा कोरोना संक्रमणदर घट्दै गएको छ। लगातार दुई दिन कोरोना संक्रमण दर दुई अंकमा झरेको छ। पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसअघि शनिबार पनि ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ […]

Continue Reading

प्राध्यापक माणिकलाल श्रेष्ठको सम्झनामा कृति सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ फागुन स्रष्टा समाज नेपालले प्रा. माणिकलाल श्रेष्ठको प्रथम वार्षिक स्मृतिमा शुक्रबार पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गर्‍यो । उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रा. श्रेष्ठ पेशाले एक प्राध्यापक, व्यवहारमा मृदुभाषी, विचारमा कम्युनिस्ट र साम्राज्यवादविरोधी एक योद्धा एवं अन्तर्राष्ट्रवादी भएकाे बताए। अतिथि रोहितले समाज, […]

Continue Reading