यी हुन् कोभिड-१९ उच्च संक्रमण भएका नौ देश 

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ माघ

हालसम्म विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये अमेरिकामा सबै भन्दा बढी ७ करोड ९ लाख ९ हजार ५२७ जनामा संक्रमण भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश                                      संख्या 

अमेरिका             ७ करोड ९ लाख ९ हजार ५२७

भारत                  ४ करोड ८५ हजार ११६

ब्राजिल                २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स                 १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत               १ करोड ६२ लाख ६० हजार ८८२

टर्की                  १ करोड ११ लाख ६७ हजार ९२७

रुस                   १ करोड ११ लाख २९ हजार ३१८

इटाली               १ करोड ३ लाख ८३ हजार ५६१

स्पेन                 ९५ लाख २९ हजार ३२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *