चिकित्सा शिक्षा आयोगले तोक्यो ७६ कलेजका लागि सिट

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १ असार
कर्णालीले पायो एमबिबिएसका लागि २० सिट
1140x725

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजहरुमा सिट निर्धारण गरेको छ।

आयोगले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो।

आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७–७८ का लागि मेडिकल शिक्षाको स्नातक तहको सिट निर्धारण गरेको हो।

आयोगले निर्धारण गरेको सिटमा  एमबिबिएस तर्फ देशभर १ हजार ८३५, बिएस्सी नर्सिङमा १ हजार १००, बिएसएमएलटीमा ४२५, बिएस्सी एमआइटीमा ७१, बिएस्सी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएस्सी बायोमेट्रिमा २०, बिपिटीमा १५० सिट तोकिएको छ।

कुन कलेजलाई कति सिट?

Leave a Reply

Your email address will not be published. Required fields are marked *