आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति
न्यूज अपडेट काठमाडाैं, ९ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ९ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, […]
Continue Reading