चुनौतीपूर्ण परिस्थितिमा राजनीति गञ्जागोल हुनु विडम्बना : राजेश हमाल

न्यूज अपडेट काठमाडाैं, १० जेठ यतिबेला कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या बढ्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा ७, […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १० जेठ आज देशभर ७ हजार १३५ जना ‌ कोरोना संक्रमित निको भएका छन्।  हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा […]

Continue Reading

२१६४ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, १० जेठ  देशभर हाल २ हजार १ सय ६४ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ९७ आइसीयू र ४६७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २ हजार २ सय ५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १० जेठ सोमबार देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना […]

Continue Reading

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सीडीओको बैठक

न्यूज अपडेट काठमाडाैं, १० जेठ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यस विषयमा ललितपुर र भक्तपुरका सीडीओ साब सहितको बैठक बस्दैछौं ।’ बैठकअघि […]

Continue Reading

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित, १२ जनालाई स्पष्टीकरण

न्यूज अपडेट काठमाडाैं, १० जेठ नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी […]

Continue Reading

कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु, ७,९१४ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ९ जेठ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ […]

Continue Reading

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

न्यूज अपडेट काठमाडाैं, ९ जेठ दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ […]

Continue Reading

आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)

न्यूज अपडेट काठमाडाैं, ९ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरुमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलन मार्फत विभिन्न अस्पतालमा आइसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्यांक थप गर्न बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र […]

Continue Reading