आव २०७८/०७९ मा राजस्व लक्ष्य २० प्रतिशतसम्म बढ्ने, बजेट महत्वाकांक्षा नहुने
न्यूज अपडेट काठमाडाैं, १२ जेठ सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारीमा वृद्धि गर्ने तयारी गरेको छ । कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक […]
Continue Reading