मास्कसहितको शपथ ग्रहण
न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको […]
Continue Reading