आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्म बन्द

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख सरकारले कोरोना महामारीको नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लम्ब्याएको छ । सोही अनुसार बन्द गरिएको आन्तरिक तर्फको हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द भएको छ । यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्यूल आन्तरिक र बाहृय उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय उडानको […]

Continue Reading

गण्डकीमा मुख्यमन्त्रीमा पुनः गुरुङ नै नियुक्त

न्यूज अपडेट पाेखरा, २९ बैशाख गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ८, उदयपुरमा ९, […]

Continue Reading

सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा एक सय बेड सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ। मन्त्रालयमा बुधबार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। ‘सम्पूर्ण निजी तथा […]

Continue Reading

१५२६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख देशभर हाल १५ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार २ सय ४१ आइसीयू र २८५ भेन्टिलेटरमा गरी १ हजार ५ सय २६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १६२ आइसीयू र ३८ भेन्टिलेटरमा, प्रदेश २ मा १८० आइसीयू […]

Continue Reading

पछिल्लो २४ घण्टामा ९३०५ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ९ हजार  ३०५  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ३६२  जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६   जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ९ हजार २३८ र […]

Continue Reading

पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ९ हजार  ३०५  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ३६२  जनाको पीसीआर विधि र ४२४ […]

Continue Reading

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ बजेसम्म नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार २९१ र होम आइसोलेसनमा ९४ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्। यस्तै, ललितपुरमा ६०२ र भक्तपुर जिल्लामा ५२३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडाैंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा […]

Continue Reading

मंगलबार देशभर जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ४८३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा […]

Continue Reading