राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै

न्यूज अपडेट काठमाडाैं, ६ जेठ नेमकिपाबाट राष्ट्रियसभा सदस्य उम्मेदवारमा कृष्णबहादुर तामाङ आज जेठ ६ गते हुने बागमती प्रदेशबाट अन्य समूहको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उम्मेद्वार बनाइएको छ । उक्त निर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाइएको छ भने नेका, माओवादी, माधव नेपाल समूह […]

Continue Reading

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

न्यूज अपडेट काठमाडाैं, ६ जेठ महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको […]

Continue Reading

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

न्यूज अपडेट बार्सिलोना, ६ जेठ स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर […]

Continue Reading