काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

काठमाडौं उपत्यकामा एकै दिन (साेमबार)  ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ६०७ संक्रमित थपिएका हुन्।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *