सोमबार ४ हजार ७ जनाले जिते कोरोना 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

नेपालमा पछिल्लो २४ घण्टामा  ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ।

यो दर कुल संक्रमितको ७६ प्रतिशत हो।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *