उपभोक्ता ठगीमा संलग्न १६५ व्यवसायिक फर्मलाई जरिवाना

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ फागुनmessenger sharing button

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ ।आर्थिक जरिवानाबापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभागले जनाएको छ । उपत्यकाबाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा उक्त कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *