कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु
न्यूज अपडेट वासिङ्टन, ५ मंसिर चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ। कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ। अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण […]
Continue Reading