देशभर १० हजार ३ सय ९४ जना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ मंसिर

शुक्रबार १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमितमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा ५ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १७७५, प्रदेश २ मा २४२, लुम्बिनी प्रदेशमा ४५९, सुदूरपश्चिम प्रदेशमा ५५८, गण्डकी प्रदेशमा ४५९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *