काठमाडौं उपत्यकामा १ हजार ३३८ नयाँ संक्रमित पुष्टि
न्यूज अपडेट काठमाडाैं, २१ कात्तिक पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य […]
Continue Reading