न्यूज अपडेट
काठमाडाैं, २१ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ५०० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ।
आज देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। आज देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ७० जना संक्रमितको मृत्यु भइसकेको छ